Use APKPure App
Get Hamro Geruwa old version APK for Android
Robed इकाई, पूरे गतिविधि: Bardiya, सूचना, समाचार और अन्य जानकारी
गेरूवा गाउँपालिकाकाे स्थापना वि.स. २०७३।११।२७ गते भएकाे हाे। साबिकका पाताभार , गाेला, पशुपतिनगर र मनाउ गा.वि.स. लार्इ एक गरि यस गेरूवा गाउँपालिकाकाे निर्माण गरिएकाे हाे।
नेपालकाे मध्यपश्चिम क्षेत्र स्थित प्रदेश नं. ५ मा पर्ने बर्दिया जिल्लाकाे पश्चिमी क्षेत्रमा गेरूवा गाउँपालिका पर्दछ । यसकाे पूर्वमा बर्दिया राष्टिय निकुजं, पश्चिममा राजापूर नगरपालिका, उत्तरमा कैलाली जिल्ला र दक्षिणमा राजापूर नगरपालिका रहेका छन्।
गेरूवा गाउँपालिकाकाे क्षेत्रफल ७८.४१ बर्ग कि.मि. रहेकाे छ। यहाँकाे कुल जनसंख्या ३४८७१ छ भने यहाँ १७४७८ मतदाता रहेका छन् र १६ वटा मतदान केन्द्र रहेकाे छ ।
यस गाउँपालिकालार्इ ६ वटा वडामा विभाजन गरिएकाे छ र यस गाउँपालिकाकाे केन्द्र पशुपतिनगर लार्इ ताेकिएकाे छ ।
Last updated on May 7, 2019
1. New look in home page
2. Some major bug fixes
द्वारा डाली गई
Kyi Sin Linn Latt
Android ज़रूरी है
Android 4.1+
श्रेणी
रिपोर्ट
Hamro Geruwa
1.1 by KK Engineering and Construction Pvt. Ltd.
May 7, 2019